(लघुलेख)
साेच
सरण राई
साेच
सरण राई
आज विश्व साघुरिएकाे मात्र हाेइन , मानिसकाे मन आचरण आचार व्यवहार पनि
साघुरिएकाे अवस्था रहेछ । काेराेना काेविद १९ले विश्वभरिका मानव जातिलाइ
गाँजि -चिथाेरी रहेकाे अवस्था छ । सबै मानव जाति एक भएर लड्नु पर्नेमा
त्याे भइरहेकाे छैन । जे हाेला सम्पूर्ण मानवकाे गति त्यही हाम्राे पनि ।
त्याे त हाे ।तर नेपाल रहेसम्म नेपाली रहने हाे । नेपालकाे अस्तित्वमाथि नै संकटकाे प्रश्न वर्तमानअवस्थामा गम्भीर रूपमा उठेकाे छ । छिमेकीले हाम्राे भूमि हडप्न थालिसकेकाे छ । लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र मिचेर-ओगटेर बाटाे बनाइ सकेकाे छ । भारतपरस्त राष्ट्रघाती सरकार वक्तव्य निकाल्न बाहेक केही गर्न सक्तैन । इतिहासकै सबैभन्दा कमजाेर सरकार । बारम्बार जनतालाइ धाेका दिइरहेकाेले जनताकाे विश्वास गुमाएकाे सरकार । विदेशीकाे बफादार तर तर जनताप्रति गद्दार । कुनै देशकाे सरकारकाे शक्तिकाे स्राेत त्यस देशकाे जनता हाे । जनता थिचेर मिचेर देश बेच्न तयार तर देश जाेगाउन नसक्ने लाचार सरकार । कमजाेर सरकारले देश जाेगाउला भन्ने आशै रहेन । बिकेकाे मान्छेहरूबाट के आश गर्ने ?
देश जाेगाउन सारा नेपालीहरू एकजुट हुनुपर्ने भएकाे छ । धर्म, भाषा, जात, क्षेत्र, संस्कृति आदिकाे नाममा र अनेकाैं भ्रामक आधारमा नेपालीजनलाई फुटाउन सफल भएकाे भ्रम बाेकेर नेपाल निल्ने छिमेकीकाे दाउ नेपाली जन एकताले चकनाचुर पार्ने छ । साथै बिकेकाहरूकाे राज समाप्त गरेर देशकाे रक्षा नेपालीहरूकाे एकताले गर्ने छ तथा देशकाे द्रुततर विकास गरेर शक्तिसाली नेपाल निर्माण गर्ने छ ।
नेपालीहरूकाे एकता ! महान एकताकाे अपूर्व शक्ति !
याे साेच-- समृध्द सम्पन्न शक्तिसाली सुन्दर अक्षुग्ण अखण्ड नेपालकाे लागि माैलिक नेपाली साेच ! देशभक्त नेपालीहरूकाे समानता र न्यायमा आधारित प्याराे साेच ! यही साेचले नेपाली एकता स्थापित हुने छ । बिकेका र बिक्नेहरू सधैका लागि समाप्त हुने छन् ।
नेपालीहरूकाे अमर एकता ! महान एकतामा अपूर्व शक्ति !
🔴
२०७७ वैशाख २९, लकडाउन
🔥🌹🔥