.(लघुलेख )
बिध्यमान राजनीति
सरण राई
बिध्यमान राजनीति
सरण राई
बिध्यमान दल , सरकार र तथाकथित नेताहरुलाई जनताको दु:ख, , ज्यान ,जीवनसँग
मतलव छैन , कुम्ल्याउनु जसरी पनि कुम्ल्याउनु ... कुम्ल्याएर कुम्लोकै
भरमा राज गरिरहने रटना जपना सपना बोकेकाहरु ...यस्ताहरुले राज गरेसम्म
जनताको जीवन सहज हुन सक्नेछैन | यो तथ्य बुझाउने पनि कल्ले र ! सबै जान्ने
बुझ्ने झोले दलाल भएका छन् ... स्वार्थी भएका छन् !
जनताको साँचो सरकार नबनेसम्म सर्वसाधारण आममान्छेको जीवन दु:खप्रद नै रहिरहने भो ...
आफ्नो जीवन बनाउन सबै सर्वसाधारण आममान्छेहरु जाग्ने बेला भो , अहिलेका हुक्के आसेपासे , भरौटे दलालहरुको पछी लागिरहे झन् दु:खका दिन लम्बिने निश्चित छ |
झुटो आशामा अल्झिएर बल्सिमा पर्ने माछा जस्तो भएर ज्यान जीवन गुमाउनु मुर्खता सिवाय के हुन् सक्ला र !? यो बुझेर सहि धार, सहि पध्दति , सहि विचार, सहि कार्यको पछाडि लाग्नु सर्वसाधारण आममान्छेहरुको कर्तव्य हो ! ढिलो छिटो यो बुझ्दै छन् सर्वसाधारण आममान्छेहरुले | सत्य तथ्य छानविन गर्दैछन सर्वसाधारण आममान्छेहरु !
सर्वसाधारण आममान्छेहरु एकताबध्द भएर आफ्नो हितका लागि राजनीतिमा अग्रसर हुन् थालेपछी मात्र देशको मुहार फेरिनेछ तथा सर्वसाधारण आममान्छेहरुको दु:खका दिनहरु पनि समाप्त हुनेछ |
२०७३ असार ६ , धरान
(अफगानिस्तानको आत्मघाती बिस्फोटमा ज्यान गुमाउनुहुने सबै नेपालीहरुप्रति हार्दिक श्रद्धान्जली ! एवं यसको मूल जरो कहाँ छ ? आफ्नै देशभित्र खोज्नुपर्ने भएकोले यो लेख अनाहकमा मारिएका तिनीहरुप्रति समर्पित गर्दै देश बन्न सके फेरी अरुको ज्यान त्यसरी जादैनथ्यो | सब मिलेर समाधान खोजौँ !!!)

No comments:
Post a Comment