(लघुलेख)
बाङ्गाेटिङ्गाे राजनीति
सरण राई
बाङ्गाेटिङ्गाे राजनीति
सरण राई
राजनीति नबुझेको साहित्यकारले लेखेको साहित्य निरुद्देश्य हुन्छ | राजनीति
नबुझी जीवनको गति बुझ्न सकिदैन ,जीवन नबुझी लेखिएको साहित्य फोस्सा हुन्छ |
राजनीतिबाट प्रभावित प्रवाहित नहुने कुनै क्षेत्र हुँदैन | भएता पनि
साहित्य राजनीतिभन्दा एक पाइला अगाडी हुन्छ र भावी राजनीतिको जग निर्माण
गरिरहेको हुन्छ साथै वर्तमान राजनीतिलाई मार्ग निर्देशन गरिरहेको हुन्छ |
साहित्यकार अाफूलाई मानेर मैले सात वर्ष अगाडि लेखेकाे थिएँ । अाज सात वर्ष पछि पनि कुराे त ठीकै लाग्छ तर राजनीति बुझ्नै नसकिने (जटिल !) झन् जटिल देखिदै छ । जति बुझ्याे झन् बुझ्न कठिन !
नयाँ नयाँ गुत्थीहरू सुल्झिदै छ , त्याे भन्दा जटिल गुत्थीहरू थपिदै छ । फाेहाेरी राजनीति "बिषालु किङ्ग काेब्रा" भएकाे छ जनता डस्ने-मार्ने, हुँदाहुँदा त देशै सक्ने- बेच्ने "म्याच फिक्सिङ" राजनीति ! कति भयावह दु:खद स्थिति ! ऊ नेता, ऊ नेता उस्तै... उस्तै !
अविश्वास, अन्याैल, अन्यमनस्क भ्रामक स्थिति फाेहाेरी राजनीतिले सृजना गरेर, वातावरण धमिलाे बनाएर देश सक्ने निर्लज्ज कुकर्ममा बिकेकाहरू लागिरहेका छन्, कलाविहीन नाटक मञ्चन गरिरहेका छन् ।
अगुवाहरूकाे फाेहाेरी "म्याच फिक्सिङ" राजनीति देशकाे अस्तित्त्व र रक्षाकाे प्रमुख समस्या भएकाेले त्यसबाट देश जाेगाउनु देशभक्तहरूका प्रमुख दायित्त्व भएकाे छ ।
देश रहे मात्रै देशवासी रहने हाे ! जय देश र जय देशवासी !!!
🔴
२०७७ साउन १३
🔥🔥☯️🔥🔥

No comments:
Post a Comment