(लघुलेख)
नेपाली माैलिक राजनीति
सरण राई
नेपाली माैलिक राजनीति
सरण राई
अब मान्छेले आचार विचार व्यवहार र जीवन पध्दतिमा आमूल परिवर्तन गरेमा
मात्र बाँच्न सक्ने सन्देश काेविद १९ले दिइसकेकाे छ । हुलमूल भीडतन्त्र
मानिसलाइ भेडाबाख्रा सम्झने फाेहाेरी राजनीतिलाई बाइ बाइ नगरे मानव
अस्तित्त्व कुनै बेला पनि धरापमा पर्ने कुरा घामझैँ छर्लङ्ग भइसकेकाे छ ।
अझै नसुध्रने ?
मान्छे जस्तै देशकाे अस्त्तित्त्व पनि आमूल परिवर्तन नभए संकटतर्फ धकेलिदै गइरहेछ । काेविद १९ले भन्दा धेरै मानिसहरू अव्यवस्थाका सिकार भइ मरे । आठ सयभन्दा बढिले आत्महत्या गरे । भाेकले सडकमै मरे । राजनीति भ्रष्टाचार बाहेक कतै देखिएन । काेविद १९बाट देशवासीलाई बचाउन सरकार कतै सकारात्मक सक्रिय भेटिएन । अतिक्रमित आफ्नाे भूमि रक्षा गर्न सक्षम भएकाे देखिएन ।
राजनीतिमा कहाँ त्रुटि भइरहेकाे छ ? विश्लेषण आवश्यक छ । विदेशीकाे गुलाम एजेन्ट राजनीति अहिले छर्लङ्ग भएकाे छ । दुःखकाे कुरा देश र देशवासीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात नै भएकाे रहेनछ ।
नेपाल र नेपाली बचाउन अब नेपाल र नेपालीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात गर्ने बेला भएकाे छ । यसका लागि समस्त देशप्रेमीहरू एकताबध्द भई राजनैतिक रूपमा सक्रिय हुन जरुरी छ ।
नेपाली माैलिक राजनीति ! महान् असल नेपाली माैलिक राजनीतिले सारा नेपालीकाे सुख, समृध्दि र हर क्षेत्रमा सफलता ल्याउँछ ।
🔴
२०७७ जेठ ३०, लकडाउन
https://facebooklit.blogspot.com/2020/06/blog-post.html
🔥🌹🔥

No comments:
Post a Comment